Privacy
Policy (गोपनीयता)

हाम्रो वेबसाइट हाम्रो इलाम डटकम “ मा तपाईंहरुको गोपनीयताको सुरक्षालाई हामी उच्च प्राथमिकता दिन्छौं। तपाईंबाट प्राप्त कुनै पनि व्यक्तिगत जानकारी, जस्तै नाम, इमेल ठेगाना, फोन नम्बर आदि, हाम्रो सेवा सुधार गर्न मात्र प्रयोग गरिन्छ र यसको दुरुपयोग हुने छैन।

हामी ” तपाईको” अनुमतिबिना तपाईको जानकारी तेस्रो पक्षलाई प्रदान गर्ने छैनौ, येश बाहेक कानूनी प्रक्रिया वा आवश्यकता परेमा।
वेबसाइटको माध्यमबाट संकलित तथ्याङ्क (जस्तै, वेबसाइटको प्रयोग सम्बन्धी सामान्य डाटा) प्रयोगकर्ताको अनुभव सुधार्न र सेवाहरूलाई अझ प्रभावकारी बनाउन प्रयोग गरिन्छ।

हाम्रो वेबसाइट प्रयोग गर्दा, तपाईले हाम्रो गोपनीयता नीति स्वीकार गर्नुभएको मानिनेछ। कुनै पनि परिवर्तन भएमा, यस पृष्ठमा अपडेट गरिनेछ।

तपाईंलाई हाम्रो गोपनीयता नीति सम्बन्धमा कुनै जिज्ञासा भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
हाम्रो इलाम डटकम “ सँगै सुरक्षित अनुभवको प्रतिबद्धता जनाउदछौ।

Scroll to Top