About us (हाम्रो बारेमा)

“hamroilam.com” को मुख्य उदेश्य  जनताहरुको सेवा र यस क्षेत्रलाई समय संगै अगाडी बढाउनु पर्छ भन्ने  भावना लिएर आधुनिक प्रविधि को माध्यमबाट यहाँको  सुन्दरता र संस्कृतिलाइ अगाडी सरेर  बिश्वभरी का पर्यटकलाइ  आकर्षित  गर्न साथै स्थानीय जनता लाई सेवा सुबिदा उपलव्ध गराउने  सामाजीक कार्य प्रति समर्पित  वेबसाइट हो। हाम्रो उद्देश्य  सासाधारण जनसमुदायलाई  आधुनिक प्रविधि मार्फत सजिलो र प्रभावकारी सेवाहरू घर-घर मै  उपलब्ध गराउनु हो।

यहाँ चिया बगानको हरियाली, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, र जीवनशैलीलाई विश्वबजारमा  चिनाउन हामी प्रयास गर्ने  छौं। साथै, स्थानीय सेवाहरू, जानकारी, र स्रोतहरूलाइ सरल माध्यमले जनताको माझ उपलब्ध गराउने प्रयास गर्ने  छौं।

hamroilam.com” तपाईंको आफ्नै डिजिटल साथी हो, जसले हजुर हरुको दिन् प्रतिदिनको कार्य मा सरलता र प्रगतिशील,  हुनमा  साथ दिनेछ। आउनुहोस्, यो नयाँ पहल लाई साथ् दिएर हाम्रो अभियान लाई अगाडी बडाउन मद्हत पुर्याउनु हुन्छ भन्ने आशा राख्दै यो नयाँ वेबसाइटमा हजुर हरु लाइ  स्वागत जनाउदछौ।

Scroll to Top