जिवन मा पुस्तक को महत्व
पुस्तक केवल अक्षरहरूको संग्रह मात्र होइनन्, पुस्तकहरू हाम्रा साथी हुन्, शिक्षक हुन्, र प्रेरणाका स्रोत हुन्।
के तपाईंले कहिल्यै पुस्तक पढ्दा आफूलाई अर्कै संसारमा हराएको महसुस गर्नुभएको छ? पुस्तकहरूले हामीलाई नयाँ संसार देखाउँछ, नयाँ सोच प्रदान गर्दछ साथै नयाँ अनुभव गराउँछ। सफलता को पहिलो खुड्किलो पनि पुस्तक नै हो , संसार मा जति पनि सफल व्यक्ति छन् उनीहरुको एउटा आदत सबैमा समान भेटिन्छ तियो हो पुस्तक पड़ने आदत, हमीले पनि सफल व्यक्तिले जस्तै दैनिक पड़नेआदत बनाउने हो भने हामी लाई पनि यो आदतले एकदिन सफल बनाएरै छोड्ने छ, आउनु होस हामी संग जोडिएर आजै देखि पुस्तक पड़ने बानी बसाउनु होस ।