“हाम्रो इलाम डटकम” मा हजुरहरुलाई स्वागत छ ! ...ईलामका सबै जानकारी हरु एकै ठाउँ मा जुटाउने हाम्रो सानो प्रयासलाई हजुर हरुले मन पराई दिनु हुने छ भन्ने आशा लिएका छौ, धन्यवाद !!
shopping-bag

किनमेल

tourism_5783753

पर्यटन

 इलाम जिल्ला नेपालको पर्यटनको हिसाबले  एउटा अतिनै महत्वपूर्ण जिल्ला हो। नेपाल को पूर्वी पहाड मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिएको र ऐतिहासिक साथै  धार्मिक मान्यता बोकेको  सुन्दर र शान्त जिल्ला हो।प्रकृति मा रमाउन चाहने पर्यटक का लागि यो ठाउँ स्वर्ग भन्दा कमि छैन। हामी यस website  मार्फत  इलाम मा भएका धार्मिकस्थल र पुग्नै पर्ने पर्यटक स्थल को बिषय मा हजुरहरुका लागी जानकारी जुटाउने प्रयास मा छौ, हजुरहरुले पनि हाम्रो काम मन पराई दिनु हुन्छ भन्ने आशा राखेका छौ।

हामी सधैं तपाईंहरुको सेवा मा अगाडि रहने  प्रतिबद्धता ब्यक्त  गर्दछौ ।
धन्यवाद !

 

हाम्रो यो प्रयासलाई सफल बनाउन  तल दिएको फार्म भरेर जानकारी जुटाउन मदत गर्नु हुने छ भन्ने आशा राखेका छौ ।

इलाम नगरपालिका र गाउँपालिका सूचना

इलाम नगरपालिका र गाउँपालिका जानकारी

नगरपालिका

नगरपालिका स्थान
इलाम नगरपालिका इलाम बजार
देउमाई नगरपालिका मङ्गलबारे
सूर्योदय नगरपालिका फिक्कल
माइ नगरपालिका चिसापानी

गाउँपालिका

गाउँपालिका स्थान
चुलाचुली गाउँपालिका चुलाचुली
मांग्सेबुंग गाउँपालिका इभाङ
रोङ गाउँपालिका कोलबुंग
सन्दकपुर गाउँपालिका देउराली
माइ जोगमाई गाउँपालिका नयाँबजार
फाकफोकथुम गाउँपालिका आमचोक
इलाम जिल्लाका हुलाक कोड

इलाम जिल्लाका हुलाक कोड

स्थान हुलाक कोड
इलाम बजार 57300
माङ्सेबुङ 57305
फिक्कल 57309
सुलुबुङ 57310
सोयाङ 57315
माइजोगमाई 57320
नेपालको जिल्ला अनुसार जनसंख्या उपकरण
नेपालको जिल्ला अनुसार जनसंख्या उपकरण
जिल्ला चयन गर्नुहोस् र जनसंख्या हेर्नुहोस्।
इलाम बजारदेखि मुख्य पर्यटकीय स्थल र मन्दिरसम्मको दूरी
इलाम बजारदेखि मुख्य पर्यटकीय स्थल र मन्दिरसम्मको दूरी
स्थान दूरी (किमी)
पाथीभरा मन्दिर ताप्लेजुङ 153
गजुरमुखी मन्दिर 40
माईपोखरी 18
सानो पाथीभरा देवी मन्दिर 48
सन्दकपुर 42
श्रीअन्तु 56
पशुपति नगर 52
कन्याम 45
टोड्के झरना30
भन्ज्याङ 15
देउराली 22
जोरपोखरी 28
Scroll to Top